कर्णाली प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?
काठमाडौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो । मुख्यमन्त्री कार्यालयको वेबसाइटमा सार्वजनिक सम्पत्ति विवरण...