सार्वजनिक बिदा र सुशासन
सुशासन भन्नाले नागरिकले अनुभूति गर्न सक्ने किसिमको असल शासनलाई बुझिन्छ । सन् १९८० को दशकमा विकास भएको यस अवधारणाले राज्यका निकायहरूलाई नागरिकप्रति उत्तरदायी बनाउँदै नागरिकहरूको लोकतान्त्रिक अधिकारको प्रभावकारी कार्यान्वयन गराउन...