प्रत्युत्पादक हुँदै लोक सेवा प्रणाली !
पछिल्लो केही वर्षदेखी हजारौँ जोसिला, जाँगरिला, उद्यम गर्ने उमेरका युवाहरू बर्षौंसम्म सरकारी जागिरे हुने अभिलासाका साथ तयारीमामा लागिरहेकाछन्, त्यो पनि त्यस्तो जागिरका लागि जसको अफिसर लेभलले आर्थिक रूपमा आधारभूत जीवनयापन...