नेपालको विकासमा दक्षिण कोरियाली मोडेलको सान्दर्भिकता
१. पृष्ठभूमिनेपालले लामो समयदेखि विकासका विभिन्न चुनौतीहरूको आरोह अवरोहको सामना गर्दै लामो समयदेखि विकासको खोजीमा रुमल्लिरहेको छ । भौगोलिक विकटता, राजनीतिक अस्थिरता र पूर्वाधारको कमीले गर्दा देश अपेक्षित रूपमा अघि...