‘मकै पोल्न थालेको १० वर्ष भयो, छोराछोरी पढाउन र घर खर्च धानेकी छु’
कर्णाली । सुर्खेत वीरेन्द्रनगर–१२ एयरपोर्टकी ४२ वर्षीया घन लक्ष्मी सुनार सधैँजसो बिहान झिसमिसेमा उठ्छिन् । त्यसपछि उनी काँचो मकै लिन सोही चारकुने, मनिकापुर, घुश्रा र सानो सुर्खेत लगायतका ठाउँमा जान्छिन् ।...