तिमी मलाई जे सोच्छौ, सोच्दै गर !
साथीहरू युके, युएसए र अस्ट्रेलियामा डलर बटुल्दै गर्दा,पुराना चप्पल र च्यातिएका कपडामा गुजारा टार्दै,प्रेम, गृहस्थी, चाडपर्व र मिलनहरूलाई पछि सार्दै,लड्दै,भिड्दै लोकसेवाको कठिन दरबाजा खोलेर,सरकारी मान्छे भएको सेवक हुँ म ।...