नागरिक सरकारले स्वास्थ्य क्षेत्रमा कसरी व्यापक सुधार गर्ने ?
नेपालमा हालै परिवर्तनशील जेन-जीको आन्दोलनले भएको राजनैतिक परिवर्तन पश्चात् स्वास्थ्य क्षेत्रमा समेत व्यापक सुधार गर्नुपर्ने जनअपेक्षा बढेको छ | विशेष गरी, सरकारी अस्पतालमा प्राप्त हुने सेवा लिन समेत भनसुन गर्नुपर्ने,...