१७ कार्तिक २०८०, शुक्रबार
बहुस्तरीय शासन र नेपालको सन्दर्भमा यसको उपादेयता
शासन प्रक्रियामा बहु पात्र वा बहुनिकायाको उपस्थिति र तीनको प्रत्यक्ष/ अप्रत्यक्ष भूमिका, दबाब र प्रभाव रहने व्यवस्था र अवस्था बहुस्तरीय शासन हो । बहुस्तरीय शासनमा सार्वजनिक नीति निर्माण, कार्यान्वयन र...