न्याय सेवामा महिला प्रतिनिधित्व: संयोग कि गुणात्मक सुधार ?
मिति २०८२/०५/१२ मा लोक सेवा आयोगले सङ्घीय निजामती सेवा अन्तर्गत न्याय सेवा, कानुन, सरकारी वकिल समूहको शाखा अधिकृत वा सो सरहको पदमा नियुक्तिका लागि सिफारिस गर्यो। खुला प्रतिस्पर्धाबाट सिफारिस भएका...