त्रिविले स्नातक तहको पुसमा परीक्षा लिएर वैशाखमा नतिजा प्रकाशन गर्ने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले २०८१ को वार्षिक शैक्षिक क्यालेन्डर प्रस्ताव गरेको छ । त्रिविको क्यालेन्डरअनुसार सेमेस्टर अन्तर्गतका कृषि तथा वन विज्ञान, इन्जिनियरिङ, फरेष्ट्री, विज्ञान तथा प्रविधि संकायका लागि स्नातक...