प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ह्वीप जारी
काठमाडौँ । नेकपा एमालेले भोलि (आइतबार) बस्ने प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ । भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएकोले...