निजामती सेवा सेवाग्राहीमैत्री हुनुपर्छ : मुख्यसचिव अर्याल
काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले निजामती सेवा प्रविधिमैत्री, सिर्जनशील, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताएका छन् । शनिवार काठमाडौँमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले...