मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीतिको मस्यौदा तयार
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८१ को मस्यौदा तयार भएको बताएका छन् । आइतबार सिंहदरवारमा मन्त्रालयले सय दिनमा गरेका कामको...