उपकुलपति बरालले भने-मेरोजस्तो नियति नहोस् भनेर मेरिटको आधारमा नियुक्ति गर्न लागिएको हो
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केसरजंग बरालले आफ्नो जस्तो नियति नहोस् भनेर मेरिटको आधारमा डीन र क्याम्पस प्रमुख नियुक्त गर्न लागेको बताएका छन् । सभामा सदस्यहरूले मेरिटबारे प्रश्न...