२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा ललितपुर महानगरपालिका १३ माछापुच्छ्रे विद्यालय कुसुम्ती ललितपुरमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुसँग प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले साइबर क्राइम, सामाजिक संजाल तथा जबरजस्ती करणी सम्बन्धी चेतनामूलक प्रशिक्षण दिँदै अपराधबाट बच्ने विभिन्न उपायहरुको जानकारी दिए । उनले सामाजिक संजालको दुरुपयोगबाट आपराधिक गतिविधिहरु बढ्दै गएको चर्चा गर्दै त्यस्ता अपराधबाट बच्न सदैब सजग हुन समेत आग्रह गरे ।
नागरीक र प्रहरी मिलेर नै समाजमा शान्ति सुक्षाको व्यवस्थालाई मजबुद बनाउनको लागि प्रहरीले सामुदाय प्रहरी साझेदारीको कार्यक्रमक देश भरीनै लागु गरिएको जानकारी दिए । आफुले सानो सजगता नअपनाउदा ठुलो घटना घटन जानेहुदा सजगता अपनाई सुरक्षा सम्बन्धि शंकास्पद हरेक गतिविधि निर्धक्क संग प्रहरीलाई बताउन पनि आग्रह गरे ।
महानगरीय प्रहरी परिसर,ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक रविन्द्र बहादुर धानुकले कार्यक्रम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेको उक्त कार्यक्रममा ललितपुर महानगरपालिका १३ का वडा अध्यक्ष राम कुमारी लिम्बु लगाएतका वक्ताहरूले मन्तव्य दिएका थिए ।

उक्त कार्यक्रममा माछापुच्छ्रे विद्यालयका कार्यकारी प्रमुख डा.विनोद प्रसाद यादवले धन्यबाद ज्ञापन गर्नुहुदै किताबी ज्ञानले मात्र विद्यार्थिको लक्ष्य पुरा नहुने भन्दै यस्ता सुरक्षा सम्वन्धि बिविध बिषयको ज्ञानले बिद्यार्थी तथा अविभावकले सुरक्षामा थप सतर्कता अपनाउन सक्ने बताए । महानगरीय प्रहरी वृत्त सातदोबाटोको आयोजनामा आयोजित उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक एवं प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।