आङ सान सू की स्वदेश फिर्ता (फोटो फिचर) « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आङ सान सू की स्वदेश फिर्ता (फोटो फिचर)


प्रशासन संवाददाता

१६ मंसिर २०७५, आइतबार


काठमाडौं । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर म्यान्माका स्टेट काउन्सिलर आङ सान सू की आज स्वदेश फर्केकी छन् ।

नेत्री सू कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे ।

सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि नेत्री सु की यही मङ्सिर १३ गते काठमाडौं आएकी थिइन् ।

शनिबारदेखि शुरु भएको सम्मेलन आज सम्पन्न हुँदैछ ।

 

फोटो रासस

प्रतिक्रिया दिनुहोस