२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानून र योजना निर्माण यो वर्षको मुख्य काम : मुख्यमन्त्री पोखरेल

अ+ अ-

नारायणपुर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यो वर्ष आधारभूत कानून निर्माण र आवधिक योजना निर्माणको कामलाई महत्वपूर्ण कामको रूपमा अगाडि बढाएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ दाङले आज बिहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले १५ वटा कानून पारित भइसकेको र त्यति नै मात्रामा नियम र कार्यविधि निर्माण भइरहेको बताउँदै अझै १५/२० वटा कानून निर्माणको चरणमा रहेको उल्लेख गरे ।  ‘योजनाबिना समृद्धि सम्भव छैन, पञ्चवर्षीय योजना निर्माणका लागि अहिले जिल्लागत रूपमा छलफल भइरहेको छ’, मुख्यमन्त्री पोखेरेलले भने, “यो काम पनि यो वर्षभित्रै सकिन्छ ।’

प्रदेशले व्यवस्थित रूपमा योजना बनाएर काम गर्ने उनले बताए । प्रदेश सरकार जनताको आकाङ्क्षापूर्तिको विश्वास केन्द्र बन्दै गइरहेको तर भौतिक पूर्वाधार र कर्मचारीको अभाव भने कायमै रहेको उनको भनाइ थियो । उनले दुई हजार ८०० कर्मचारी केन्द्रले व्यवस्था गर्नुपर्नेमा अहिलेसम्म ७०० कर्मचारी पूर्ति भएको जानकारी दिए ।  निजी क्षेत्रमा काम गर्ने निकायलाई सुरक्षाको प्रत्याभूति दिने गरी अगाडि ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले नेपालीमा एउटा युगको शुरुआत गरेको मुख्यमन्त्री पोखरेलले बताए । रासस

प्रतिक्रिया दिनुहोस