२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेहा धुपिया विवाह गरेको ६ महिना मै बनिन् छोरीकी आमा

अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री नेहा धुपिया विवाह गरेको ६ महिना मै आमा बनेकी छिन् ।

नेहा धुपिया र अंगद बेदी सन् २०१८ मा बैवाहिक बन्धनमा बाधिएका थिए । भारतीय मिडियामा उल्लेख गरिएअनुसार मुम्बईको खारस्थित वीमेन्स अस्पतालमा नेहाले आइतबार विहान करिब ११ बजे छोरीलाई जन्म दिएकी छिन् । आमा र बच्चाको स्वास्थ्य ठिक रहेको बताइएको छ ।

 नेहा र अंगदको यो खुशीयालीमा बलिउड सेलीब्रेटीहरुले पनि उनीहरुलाई बधाइ दिएका छन् । नेहा र अंगदले सुटुक्क विवाह गरेका थिए । नेहा विवाह पहिला नै गर्भवती रहेको कुरा पनि बारम्बार मिडियामा छाउने गरेको थियो ।

पछिल्लो समयमा अंगतले नेहा गर्भवती भएर गोप्य तरिकाले विवाह गरेको कुरा स्वीकार गरेका छन् । उनीहरुले विवाहमा बलिउड सेलीब्रेटीहरु कसैलाई पनि निम्तो गरेका थिएनन् । करिब एक वर्षको प्रेम सम्बन्ध पछि नेहा र अंगद दुबै बैवाहिक बन्धनमा बाधिएका हुन् ।

प्रतिक्रिया दिनुहोस