२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्वकप छनोटबाट बाहिरियो स्कटल्याण्ड

अ+ अ-

काठमाडौँ । स्कटल्यान्ड सन् २०२६ मा हुने आइसिसी टी-२० विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ । टी-२० विश्वकपको युरोप छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा जर्सीसँग एक विकेटले पराजित हुँदै स्कटल्याण्ड छनोट चरणबाट बाहिरिएको हो ।

छनोटमा स्कटल्याण्डले एक खेलमा मात्रै जित निकाल्यो । आइसीसीको टी-२० वरियतामा स्कटल्याण्ड १३औँ स्थानमा छ । स्कटल्याण्डलाई हराएको जर्सी २७औँ स्थानमा छ ।

युरोप छनोटको शीर्ष दुई रहने टोली विश्वकपमा छनोट हुनेछन् । एक खेल खेल्न बाँकी रहेको इटाली ५ अंकसहित शीर्ष स्थानमा छ । सबै खेल खेलिसकेको जर्सी ५ अंकसहित दोस्रो स्थानमा छ ।

एक खेल खेल्न बाँकी नेदरल्याण्ड्स ४ अंकसहित तेस्रो स्थानमा छ । यी तीन टोलीमध्ये दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । एक टोली छनोट चरणबाट बाहिरिनेछ । इटाली र नेदरल्याण्ड्सबीचको अन्तिम खेलले टुंगो लाग्नेछ ।