काठमाडौँ । लोक सेवा आयोगले नापी अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगले सोमबार नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७२८७-१७२९१/०८१-८२ (खुला तथा समावेशी), इञ्जि. सेवा, सर्भे समूह, रा.प. तृतीय श्रेणी, नापी अधिकृत पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।


यस्तै आयोगले विज्ञापन नं १७२९२-१७२९३/०८१-८२ (खुला तथा समावेशी), इञ्जि. सेवा, केमिष्ट्री समूह, रा. प. तृतीय श्रेणी, केमिष्ट पदको लिखित नतिजा पनि प्रकाशन गरेको छ ।








