काठमाडौँ । लोक सेवा आयोगले अहेव पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज एक सूचना जारी गरी वैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०११६/०८०–८१ (खुला), स्वास्थ्य सेवा, हे. इ. समूह, चौथो तह, अहेव पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
