काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) र श्रेणी विहीन गरी २४ जना कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयले विभिन्न मन्त्रालय र निकायमा कार्यरत खरिदार र कार्यालय सहयोगीहरूको सरुवा गरेको हो ।