२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सगरमाथा संवादमा भारतका वातावरण मन्त्री आउने

अ+ अ-

काठमाडौँ । सरकारले आयोजना गर्न लागेको सगरमाथामा संवादमा भारतको केन्द्रीय मन्त्रीले सहभागिता जनाउने भएका छन् । 

भारतको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल आउने निश्चित भएको हो।

परराष्ट्र मन्त्रालयकाअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्री यादवलाई सगरमाथा संवादमा पठाउने भएका हुन्। 

प्रधानमन्त्री मोदीले कार्य व्यस्तताका कारण आफू सगरमाथा संवादमा आउन नसक्ने जानकारी गराएको स्रोतको भनाइ छ। 

सरकारले जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्दैछ। 

प्रतिक्रिया दिनुहोस