काठमाडौँ । भारत-पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ ।
अमेरिकाको मध्यस्थतामा दुवै देशबीच युद्ध बिराम भएको हो । भारतीय विदेश सचिव विक्रम मिश्रीले आज दुवै देशका अधिकारीहरुबीच भएको वार्ताले युद्ध बिरामका लागि सहमत भएको बताएका छन् ।
अमेरिकाको मध्यस्थतामा लामो वार्तापछि भारत र पाकिस्तान युद्ध विराममा सहमत भएका हुन् ।