काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।
बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारको काम कारबाही र पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ ।