काठमाडौँ । लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणको सुरपरभाईजर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले मंगलबार एक सूचना जारी गरी नेपाल विद्युत् प्राधिकरणको सुरपरभाईजर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको विज्ञापन नं प्रा. ५/९०३/०८०-०८१ (खुला र मधेशी) कर्णाली प्रदेश, प्राविधिक सेवा, ईलेक्ट्रिकल समूह, ईलेक्ट्रिकल उपसमूह, तह ५ सुरपरभाईजर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।
हेर्नुहोस् नतिजा :
