१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानिर्देशक दाहालले लिए रमाना

अ+ अ-

काठमाडौँ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशमा सरुवा भएका तत्कालीन पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले रमाना लिएका छन्। सोमबार विभागबाट रमाना लिएका दाहालले बुधबार प्रदेश मन्त्रालयमा हाजिर हुने बताएका छन्।

“मेरो रमाना मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको छ,” प्रशासनसँग कुरा गर्दै सहसचिव दाहालले भने, “आजको प्रदेश मन्त्रिपरिषद् बैठकले मलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा प्रदेश सचिवका रूपमा पदस्थापन गर्ने निर्णय गरेको छ। भोलि हाजिर हुन्छु।”

सरुवा भएको तीन साता बितिसक्दा पनि दाहालसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णले रमाना नलिएकोबारे प्रशासन डटकमले आइतबार समाचार प्रकाशित गरेको थियो।

सम्बन्धित समाचार : दुई महानिर्देशद्वारा रमाना लिन अटेरी : २१ दिनसम्म पनि गएनन् प्रदेश, विभागीय प्रमुखलाई कारबाही हुने !

सो समाचार प्रकाशित भएको भोलिपल्ट नै दाहालले रमाना लिएर सरुवा भएको निकायमा जान लागेका हुन्।

पछिल्लो समय सरकारले सरुवा गरेपछि पनि रमाना नलिई बस्ने, विभिन्न बहानामा निर्णय परिवर्तन गराई सोही कार्यालयमा टिकिरहने वा मनपर्ने मालदार पदस्थापन सुनिश्चित गर्ने प्रवृत्ति बढ्न थालेको छ। यसै सन्दर्भमा, प्रशासन डटकमले सरुवा भएर पनि रमाना नलिई बस्ने कर्मचारीबारे निरन्तर समाचार प्रकाशन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस