९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा– मन्त्री पोखरेल

अ+ अ-

महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा हुने बताएका छन् ।

विभिन्न शिक्षक संगठनले बिहिबार बर्दिबासमा आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा उहाँले यही चैत २३ गते हुने भनिएको परीक्षा स्थगन भएकाले अब शिक्षकको खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा हुने जानकारी दिए । उनले अब चाँडै बाल शिक्षा, विद्यालय शिक्षा र उच्च शिक्षाको समायोजन हुने बताए । प्रदेश नं २ मा एक लाख ९१ हजार बालबालिका विद्यालय बाहिर रहेको जानकारी दिँदै मन्त्री पोखरेलले यस वर्षको भर्ना अभियानमा सम्पूर्ण बालबालिकालाई विद्यालयसम्म पु-याउनमा सबै सरोकार भएकालाई आह्वान गरे ।

जिल्ला शिक्षा कार्यालयलाई खारेज गरेर आजैदेखि शिक्षा विकास समन्वय एकाइ समिति गठन गरिएको जानकारी दिँदै मन्त्री पोखरेलले समन्वय समितिमा पाँचदेखि नौ जनाको दरबन्दी रहने बताए । कार्यक्रममा एकीकृत नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य केदारबहादुर कोइरालाले शिक्षकहरुमा भएको विभेद अन्त्य गर्न मन्त्री पोरखेलसँग आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस