काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य तोकेको छ ।
आज औसत मूल्य प्रतिकेजी ६२.६७ रुपैयाँ रहेको छ । प्याज ६४ रुपैयाँ, मटरकोशा ११५ रुपैयाँ र लोकल गाजर १०५ रुपैयाँ, प्रति केजी रहेको छ ।
यस्तै, स्थानीय काउली ४५ रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, लौका ८५ रुपैयाँ प्रति केजी तोकिएको छ ।
हेर्नुहोस् सूची:




