३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीनै तहका सरकारबीच सहकार्य आवश्यकः उपसभामुख तुम्बाहाम्फे

अ+ अ-

उर्लाबारी, मोरङ । संधीय संसदका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संविधानको पूर्ण कार्यान्वयनका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताएकी छिन् ।

उर्लाबारी नगरकार्यपालिकाले आज आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रममा उपसभामुख तुम्बाहाम्फेले देशको आर्थिक समृद्धि र सामाजिक परिवर्तनका लागि संघीय, प्रादेशिक र स्थानीय तीनै तहका सरकारबीच सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिएकी हुन् ।

अबको लक्ष्य आर्थिक उपलब्धि हासिल गर्दै समृद्ध नेपाल निर्माण गर्नुरहेको भन्दै उपसभामुख तुम्बाहाम्फेले यसका लागि सबैले आ–आफ्नो ठाउँबाट खबरदारी गर्नुपर्ने बताइन् ।

कार्यक्रममा उर्लाबारी नगरकार्यपालिकाका प्रमुख खड्गबहादुर फागो र उपप्रमुख लक्ष्मीदेवी भण्डारीले तुम्बाहाम्फेलाई उपसभामुखमा निर्वाचित हुनु भएकोमा नगरकार्यपालिकाको तर्फबाट सम्मान गरिएको थियो ।

तुम्बाहाम्फे उर्लाबारी नगरपालिका– ५ निवासी हुन् । यसअघि आज बिहान सञ्चार क्लब नेपाल उर्लाबारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै उपसभामुख तुम्बाहाम्फेले संविधानले सञ्चार क्षेत्रसहित आम नेपाली जनताको अधिकार सुनिश्चित गरेकाले त्यसको कार्यान्वनयका लागि पत्रकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस