मन्त्रीकै घरमा चोरी, त्यो पनि काठमाडौंमा ! « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मन्त्रीकै घरमा चोरी, त्यो पनि काठमाडौंमा !


प्रशासन विशेष ब्युरो

२४ चैत्र २०७४, शनिबार


काठमाडौं । एक मन्त्रीको घरमा चोरी भएको छ । प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरमा शुक्रबार दिउँसै चोरी भएको हो ।

काठमाडौंको महांकालस्थित मन्त्री स्थापितको घरबाट चार–पाँच तोला सुन चोरी भएको भन्दै उनकी श्रीमतीले प्रहरीमा उजुरी गरेकी छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा घरको पछाडितिरको ढोका फोरेर चोरी भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाइको छ ।

कहिलेकाँही मात्र बस्ने मन्त्री स्थापितको घरमा चोरी हुँदा कोही नभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस