ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा पर्ने कञ्चनजंघा हिमालको दक्षिणी आधार शिविर पदमार्गअन्तर्गतको लाप्साङ पोखरी क्षेत्रबाट देखिएका छ हजार ६८२ मिटर उचाइको राथोङ पिक र सात हजार ३३५ मिटर उचाइको काब्रु पिक हिमालको मनमोहक दृश्य। तस्बिर : दिलकुमार लिम्बू