७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्याफ्रु —मैलुङ सडक ९५ प्रतिशत पूरा

अ+ अ-

रसुवा । नेपाली सेनाद्वारा निर्माणाधीन स्याफ्रुबेँशी–मैलुङ खण्डको राजमार्ग ९५ प्रतिशतको काम पूरा भएको छ ।

नेपाल चीनको व्यापार व्यवसाय अभिवृद्धि गर्ने १७ किमी दूरीको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको र अब धुञ्चे पुछारको त्रिशूली दोभान आसपास क्षेत्रमा १०० मिटर मात्र डब्बल लेन गर्न बाँकी रहेको बताउँदै निर्माणमा कार्यरत प्राविधिक सेनानी सञ्जय केसीले चैत महिनाभरमा सम्पूर्ण कार्य पूरा हुने बताए ।

विसं २०७२ साल वैशाख १ गतेबाट शुरु भएको स्याफ्रुबेँशी—मैलुङ सडक निर्माण कार्य भौगोलिक अवस्था अतिविकट स्थान भए पनि नेपाली सेनाले सरकारले तोकेको समयावधि भित्रै सडक निर्माण गरेको र नयाँ वर्ष २०७४ को बिहानीमै नयाँ सडकमा मोटर गुडाइ परीक्षण गर्ने बताइएको छ ।

गल्छी–बेत्रावती—धुञ्चे—रसुवागढीको मार्गभन्दा अब चालू हुने गच्छी–बेत्रावती–मैलुङ–स्याफ्रु–रसुवागढी मार्गमा २५ किमी दूरी कमी हुने नेपाली सेना स्याफ्रुबेँशी–मैलुङ सडक निर्माण कार्यदलले जनाएको छ ।

यस्तै, निर्माणाधीन उक्त सडकको मैलुङतर्फबाट हाकु क्षेत्रमा भूकम्प आवास निर्माणको सामान ढुवानी गर्न केन्द्रीय आदेशबमोजिम चार दिनका मालबाहक सवारीसाधन हाकुबेँशी झोलुंगेपुलसम्म छोडिएको नेपाली सेनाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस