२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमाथि न्युजिल्यान्डको ऐतिहासिक क्लिनस्विप

अ+ अ-

काठमाडौँ । न्युजिल्यान्डले तेस्रो तथा अन्तिम टेस्टमा भारतलाई आइतबार २५ रनले पराजित गरेको छ । मुम्बईको वानखडे स्टेडियममा जितका लागि १ सय ४७ रन पछ्याएको भारत १ सय २१ रनमै समेटिएको थियो । सन् २००० यता घरेलु शृङ्खलामा भारत ह्वाइटवास भएको यो नै पहिलो पटक हो ।

तीन टेस्टको शृङ्खलामा न्युजिल्यान्ड ३-० ले विजयी रह्यो । तेस्रो दिन झिनो लक्ष्य पाएको भारतका लागि ऋषभ पन्तलाई छाडेर अरू केही पनि ब्याटरले गतिलो योगदान दिन सकेनन् । उनले ६४ रन बनाए । यस्तै दोहोरो अंक छुने अन्य ब्याटरमा कप्तान रोहित शर्माले ११ र वासिङ्टन सुन्दरले १२ रन बनाए ।

पूरा घरेलु टिम २९.१ ओभर मात्रै टिकेको थियो । पाहुना बलरमध्ये एजाज पटेलले ५७ रनमा छ विकेट लिए । यस्तै ग्लेन फिलिप्सले तीन र म्याट हेनरीले एक विकेट लिए । न्युजिल्यान्डले आफ्नो पहिलो इनिङ्समा २ सय ३५ रन बनाएपछि भारतले जवाफमा २ सय ६३ रन बनाएको थियो । न्युजिल्यान्ड आफ्नो दोस्रो इनिङ्समा १ सय ७४ रन बनाएर अलआउट भएको थियो ।

प्रतिक्रिया दिनुहोस