यम पञ्चक अर्थात् कुकुर पूजाको दिन आज भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२, सानोठिमीस्थित भैरवबहान गुल्ममा तालिम प्राप्त कुकुरबाट प्रमुख अतिथि, अतिथिहरूलाई फूल चढाएको कला प्रदर्शन गर्दै । तस्बिर : रत्न श्रेष्ठ