६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्थायी शिक्षकको परीक्षा स्थगन हुँदैन : शिक्षामन्त्री

अ+ अ-

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षक सेवा आयोगले यही चैत २३ गतेका लागि तोकेको अस्थायी शिक्षकका परीक्षा स्थगन गर्ने पक्षमा आफू नभएको बताएका छन् ।

समसामयिक विषयमा ध्यानाकर्षण गराउन गएको नेपाल शिक्षक महासंघको प्रमण्डलसँग आज शिक्षामन्त्री पोखरेलले भने, ‘शिक्षा ऐनको आठौँ र नवौँ संशोधनलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएकाले त्यसैअनुसार प्रक्रिया अघि बढ्नेछ ।’

महासंघका अध्यक्ष बाबुराम थापाका अनुसार शिक्षामन्त्री पोखरेलले अस्थायी शिक्षकको परीक्षाका विषयमा शिक्षक र विद्यार्थी समूहबाट अनशन भइरहेकाले प्रधानमन्त्रीसँगसमेत सल्लाह गरेर चाँडै यसको निकास निकालिने विश्वास व्यक्त गरेका थिए ।

उनले शिक्षा ऐनको नवौँ संशोधन हुँदा त्यो आउनैपर्ने भन्ने पक्षमा आफू नभए पनि संसद्बाट पारित भएकाले त्यो लागू गर्ने सरकारको दायित्व भएको बताए ।

आठौँ संशोधनमा आन्तरिक परीक्षामा भाग नलिने अस्थायी शिक्षकलाई सुविधा दिने उल्लेख भएकामा नवौँ संशोधनले परीक्षामा असफल हुनेलाई पनि सुविधा नदिने तथा आन्तरिक प्रतियोगिताका प्रतिशत बढाएर ७५ प्रतिशतसम्म बनाइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस