६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दण्डहीनताबारे सम्मेलन चैत पाँचौँ हप्तामा

अ+ अ-

काठमाडौं । दक्षिणी एशियाली मुलुकको मानवाधिकार र दण्डहीनताको अवस्थाबारे यहाँ यही चैत पाँचौँ हप्तामा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

राष्ट्रिय मानवाधिकार आयोगको आयोजनामा चैत २६ देखि २८ गतेसम्म ‘दक्षिण एशियाली मुलुकमा दण्डहीनताको अन्त्य र मानवाधिकार उपभोगमा देखिएका समस्याको पहिचान र निराकरणका उपाय’ विषयमा सम्मेलन हुने आयोगका सचिव वेदप्रसाद भट्टराईले जानकारी दिए ।

उन्नाइस देशका मानवाधिकार क्षेत्रमा काम गर्ने ५० प्रतिनिधिको सहभागिता हुनेसम्मेलनमा मानवाधिकारको उपभोग, दण्डहीनताको अन्त्य, राष्ट्रिय सुरक्षा, महिला तथा बालबालिकाको हक, अभिव्यक्ति स्वतन्त्रताको स्थितिलगायत विषयमा कार्यपत्र प्रस्तुत गरिने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस