२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किशनसिँह धामीको ‘एटलान्टिकका भँगालाहरु’ कविता संग्रह विमोचन

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दले साहित्यकार किशनसिँह धामीद्धारा लिखित ‘एटलान्टिकका भँगालाहरु’ नामक कविता संग्रहको विमोचन गरेका छन् ।

उपन्यास, काव्य, अनुवाद, संस्मरणजस्ता विषयमा कलम चलाउँदै आएका साहित्यकार धामीको आधा दर्जन पुस्तक प्रकाशित छन् । एटलान्टिकका भँगालाहरु तथा महाकाली गाड शीर्षकका दुईवटा लामा कविता रहेको सो पुस्तकमा अमेरिका एटलान्टा वरपरको परिवेश र उनी जन्मेको भूमी दार्चुला हुँदै बग्ने महाकाली नदीको सेरोफेरोका बारेमा चर्चा गरिएको छ ।

सो अवसरमा पूर्वप्रधानमन्त्री चन्दले ढृढ, निश्चयी तथा संघर्षशील व्यक्तित्वका धनी कवि धामीले महात्मा गान्धीको जीवनी अनुवाद गर्नुभएको स्मरण गर्दै नेपालमा स्थायी शान्तिका लागि महात्मा गान्धीको विचार आज पनि त्यतिकै सान्दर्भिक रहेको बताए ।

कुनै पनि साहित्य सिर्जनाका लागि साहित्यकार एकलव्य भएर लाग्नुपर्ने बताउँदै उनले साहित्यकारको निरन्तर परिश्रमबाट नै नेपाली समाजलाइ असल मार्गमा दोहो¥याउने साहित्य सिर्जना हुने धारणा ब्यक्त गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले वहुविधामा हात हाल्ने कवि धामीको यो पुस्तक यात्रा संस्मरणका रुपमा रहेको उल्लेख गर्दै साधनाप्रति समर्पण गरेमा मात्र साहित्यकार आफ्नो काममा सफल हुने बताए ।

धामीमा अनुभव, वर्णन गर्ने क्षमता र अनुभुति पनि रहेको बताउँदै कुलपति उप्रेतिले उनमा रहेको निरन्तरताले साहित्यमा थप योगदान पुग्ने विश्वास समेत व्यक्त गरे ।

समीक्षक दीपक फुँयालले गद्यशैलीमा रचिएको धामीको साहित्य नेपाली साहित्यजगत्मा एउटा विशिष्ट योगदान भएको विचार व्यक्त गरे ।

पुस्तकका लेखक स्रष्टा किसनसिँह धामीले सामाजिक परिवेशलाई बिभिन्न बिधामार्फत बाहिर ल्याउने कोसिस गरेको बताए । अग्रजहरुको प्रेरणा र हौसलाले आजको दिनसम्म आइपुगेको बताउदै आगामी दिनमा पनि रहने बताए ।

प्रतिक्रिया दिनुहोस