काठमाडौँ । संघीय निजामती सेवा विधेयक संघीय संसद् सचिवालय पुगेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको विधेयक दर्ताका लागि प्रतिनिधि सभाको विधेयक शाखामा पुगेको हो । आइतबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मस्यौदाको कपी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको थियो ।
सम्बन्धित समाचार : संघीय निजामती सेवा विधेयक दर्ता तयारी, कानुन हुँदै सामान्यमा पुग्यो