काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ ।
आज सुन तोलामा १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।