काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अरुण प्रधान नियुक्त भएका छन् ।
सञ्चालक समितिको माघ २४ गते बसेको बैठकले प्रधानलाई सीईओ तथा महाप्रबन्धक नियुक्त गरेको हो ।
उनलाई आजदेखि लागू हुनेगरी सीइओ नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।