२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि लामिछानेको आक्रोश-‘केको समिति ? कर छल्नेलाई तत्काल कारबाही हुनुपर्छ’ 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदबिक्रीमा कर छल्नेमाथि तत्काल कारबाही हुनुपर्ने माग गरेका छन् । उनले समिति गठनको आवश्यकता नै नरहेको तर्क गरेका हुन् ।

आज रास्वपा बैठकपछि पत्रकारसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्रीले राखेको सर्वदलीय बैठकप्रति पनि असन्तुष्टि जनाएका छन ।

उनको भने, ‘यो छानबिनको विषय अवश्य हो । तर, खरिदबिक्री भएको हो कि होइन ? होइन भने किन बबाल गरेको ? हो भने त्यसबापत प्राप्त गर्नुपर्ने राजश्व राज्यले पायो कि पाएन ? गैर कानुनी हो कि होइन ? सर्वदलीय बैठक बस्ने कि कर छल्ने मान्छेलाई  समाउने ? कर छलि भएको होइन ? किनबेच भएको होइन ? कर छल्दा तपाईँलाई के गरिन्छ ? केको समिति ? हो, यसमा को को जोडिएका छन् भनेर वृहत् छानबिन त हुनैपर्छ । तर कर छल्नेलाई तुरुन्तै कारबाही गर्नुपर्छ । अर्थमन्त्रीलाई थाहै छैन भन्ने सुनेँ । योजस्तो लज्जास्पद र हास्यास्पद के हुन्छ ? यो मुलुकमा जे गरे पनि हुन्छ भन्ने स्थापित गर्न खोजियो । अर्थमन्त्रीको अभिव्यक्ति त प्रतिक्रिया दिन पनि लायक छैन ।’

प्रतिक्रिया दिनुहोस