३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक न्याय र सुशासनमा सरकार दृढ : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय र सुशासनमा सरकार दृढ रहेको बताएका छन् ।

माओवादी नेता कृष्ण बढुवाल (महेश) को श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।

बडुवाल सुदूर पश्चिम प्रदेश कमिटी उपाध्यक्ष हुन् । निमोनिया बाट ग्रसित बडूवालको असोज १० गते भारत उपचारका लागी लैजाने क्रममा निधन भएको थियो । आज प्रधानमन्त्री प्रचण्ड बडूवालको स्मृतिमा आयोजित शोक सभामा पुगेका थिए ।

उनले सामाजिक न्याय र सुशासनका काम गर्दै महेश जस्ता योद्धाहरूको सपना पूरा गर्ने लक्ष्यमा सरकार रहेको बताए ।

‘उहाँ जनताको लागि समाज रूपान्तरणको लागि क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । यो पुरै परिवार सामाजिक रूपान्तरणको आदर्श प्रस्तुत गरेको छ’ प्रधानमन्त्री ‘प्रचण्ड’ले भने ।

‘धैर्य गरेर महेशको सपना पूरा गर्नु पर्छ ।देशको निम्ति समाजको निम्ति राम्रो काम गरेर अगाडि बढ्नु नै महेश जस्ता योद्धाहरूप्रतिको सम्झना र सम्मान हो।’

महेशका दाजु कुम्भ बडूवालले भाइको स्मरण गर्दै सरकारले अझै राम्रो काम गर्नु पर्ने बताएका थिए ।

‘निम्न वर्गका नागरिकका मुद्दा अझै बलियो ढङ्गले उठाउनु पर्छ । विकासलाई गति दिए भाइको सपना पूरा हुन्छ’ उनले भने ।

समाजवादी मोर्चाको सन्देश सभामा सहभागी हुन् प्रधानमन्त्री आज कैलाली आएका हुन् । धनगढीमा सन्देश सभा हुनु अघि प्रधानमन्त्री लम्की चुहा नगरपालिका पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस