७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेट : नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै न्युजिल्यान्ड

अ+ अ-

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकपको आफ्नो दोस्रो खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

दिल्लीस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेलका लागि भएको टस जितेर नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले फिल्डिङको निर्णय गर्दै न्युजिल्यान्डलाई ब्याटिङको निम्तो दिए । प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो ।

यसअघि, पहिलो खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्ध नौ विकेटको जित निकालेको थियो । नेदरल्यान्ड्स भने पहिलो खेलमा पाकिस्तानसँग ८१ रनले पराजित भएको थियो ।

अक्टोबर ५ देखि सुरु भएको प्रतियोगितामा दुवै टिमको यो पहिलो खेल हो । यो संस्करणमा १० टिमको सहभागिता छ ।

यसपटक भारत, अस्ट्रेलियासँगै इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, दक्षिण अफ्रिका र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस