२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली जनता निराश हुनुपर्दैन, सरकारले राम्रो काम गरेको छ : माधव नेपाल

अ+ अ-

हेटौँडा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेपाली जनता निराश हुनुनपर्ने बताएका छन् ।

समाजवादी मोर्चाले आइतबार हेटौँडामा गरेको सन्देशसभामा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले अहिले सरकारको नेतृत्व जनताका एउटा सफल योद्धाले गरेको भन्दै अब देशले एउटा नयाँ युगमा प्रवेश गर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले अहिले निकै राम्रो काम गरेको उल्लेख गर्दै नेपालले राम्रो कामलाई राम्रो भनेर धन्यवाद दिनुपर्ने बताए । उनले भने,’एउटा मान्छेले राम्रो काम गर्दागर्दै पनि राम्रो भन्न सकिएन भने त्यो मान्छेको मनोबल गिर्न सक्ने सम्भावना हुन्छ तसर्थ राम्रो कामलाई राम्रो भन्नुपर्छ ।’

नेपालको सबै दल मिलेर राजतन्त्र फालेको स्मरण गर्दै नेपालले सबै मिलेको अवस्थामा देश विकास गर्नु आवश्यक रहेको बताए । हामीले व्यवस्था परिवर्तन गरेको तर अवस्थालाई परिवर्तन गर्न नसकेको भन्दै अब अवस्था परिवर्तन गर्न लाग्नुपर्ने उनको भनाई रहेको छ ।

समाजवादी मोर्चा निर्वाचनको लागि मात्र निर्माण नभएको बताउँदै नेपालले यो मोर्चाले हरेक क्षेत्रको समस्यालाई समाधान गर्नको लागि निर्माण गरिएको बताए । उनले सबै प्रदेश स्तरमा समाजवादी मोर्चाले स्पष्ट भएर काम गर्ने बताए । समाजवादको मिसन बाहेक आफूहरूको कुनै उद्देश्य नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस