२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै नेता बिग्रिए भन्न मिल्दैन : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा लागेका सबै नेताहरू बिग्रिएका छन् भनेर भन्न नमिल्ने बताएका छन् । उनले बरु केही व्यक्तिहरू राजनीतिमा आएर नेता भएपछि बिग्रिएको टिप्पणी गरेका हुन् ।

खीर खाने दिनको रूपमा मनाइने साउन १५ को सन्दर्भमा काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले र्‍याप गाएर नेताहरूलाई व्यङ्ग्य गर्ने बालेन साह राजनीतिमा आएपछि बिग्रिएको भन्दै कटाक्ष गरेका थिए ।

‘सबै नेता बिग्रिए भन्न मिल्दैन । राजनीतिमा लागेका सबै नेता बिग्रिएका पनि छैनन्,’ ओलीले अघि भने, ‘किनभने एक जना नेता, नेता हुनुभन्दा अघि र्‍याप गाउँथे, र्‍याप पनि कस्तो भने नेताजति सबै चोर हुन् भनेर गाउँथे । तर पछि नेता भएपछि त्यो र्‍याप नमिलेको जस्तो लाग्ने ।’

उनले राजनीति भ्रष्ट, छुल्याह नीति नभएको बताए । अध्यक्ष ओलीले राजनीतिमा लागेर कोही अपवित्र व्यक्ति पवित्र हुने र बेठीक कुरा ठिक हुने भन्ने नरहेको बताए । राजनीति सबै नीतिको मुहान भएकाले फोहोर पार्न नहुने उनको भनाइ छ । ‘सबै मुहान फोहोर छैनन्, कतिपय नेता बिग्रिए भने बिग्रिए भन्नुपर्‍यो,’ उनले भने, ‘तर बिग्रिएकाले मजस्तै सबै बिग्रिए भन्न सुहाउँदैन ।’

प्रतिक्रिया दिनुहोस