१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स

अ+ अ-

काठमाडौँ  । नेपाल धितोपत्र बोर्डले थप ११ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ । बोर्डको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ११ वटा ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको हो । योेसँगै बोर्डबाट धितोपत्र कारोबार गर्नका लागि लाइसेन्स पाउन नयाँ ब्रोकरको संख्या २९ वटा पुगेको छ । 

बोर्डले यससहित तेस्रो चरणमा ब्रोकर लाइसेन्स दिएको हो । शुक्रबार बोर्डबाट लाइसेन्स पाउनेहरूमा मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल प्रालि, आकाशभैरव सेक्युरिटिज, पाही इन्भेस्टमेन्ट प्रालि, एसपी एसए सेक्युरिटिज, सानिमा सेक्युरिटिज, स्टक्स्कार्टस् सेक्युरिटिज, इन्दिरा सेक्यु सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज प्रालि र गरिमा सेक्युरिटिज रहेका छन् ।

लाइसेन्स पाउने सबै कम्पनीहरू सीमिति धितोपत्र कारोबार गर्ने कम्पनीहरू हुन् । यी कम्पनीहरूको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ । पूर्ण कार्य गर्ने धितोपत्र कम्पनीका लागि चुक्ता पुँजी ६० करोड र धितोपत्र व्यापार गर्ने नबिल सेक्युरिटिजको एक अर्ब ५० करोड रुपैयाँ रहेको छ । 

बोर्डले आवेदन परेका ४५ ब्रोकर कम्पनीमध्ये ४३ वटा कम्पनीलाई आशयपत्र (एलोआई) दिएको थियो । तीमध्ये बोर्डले पहिलो चरणमा लाइसेन्स दिएका सात ब्रोकर कम्पनीले अघिल्लो हप्ताबाट कारोबार सुचारु गरिसकेका छन् । बोर्डबाट लाइसेन्स पाएका कम्पनीहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट आशयपत्र पाउनुपर्ने हुन्छ ।

यसअघि दोस्रो चरण लाइसेन्स पाएका कम्पनीले अझै नेप्सेबाट आशयपत्र पाएका छैनन् । कम्पनीहरूले कारोबारअघि सम्पूर्ण पूर्वाधार पूरा गरेर नेप्सेको अवलोकनपछि मात्र कम्पनीहरू कारोबारका लागि योग्य हुनेछन् ।

सम्बन्धित समाचार : थप ११ वटा ब्रोकर कम्पनीले पाए लाइसेन्स

सम्बन्धित समाचार : बोर्डले ७ कम्पनीलाई दियो सेयर ब्रोकरको लाइसेन्स

प्रतिक्रिया दिनुहोस