२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धन सरकारको मिसन नै भ्रष्टाचार काण्डको फाइल खोल्ने हो : मन्त्री गुरुङ

अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गठबन्धन सकराको मिसन नै भ्रष्टाचार काण्डको भुङग्रोबाट जनतालाई मुक्त गराएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रममा मन्त्री गुरुङले आफूहरूले भ्रष्टाचारको भुङग्रोमा अगुल्टो ठोस्ने काम नगर्ने भन्दै त्यसलाई निभाउने काम गर्ने बताएका हुन् ।

उनले भने ‘ गठबन्धन सरकारले पनि भ्रष्टाचारको ठूला ठूला काण्डको निष्पक्ष छानबिन गरेर मुलुकमा सुशासन स्थापना गर्ने मिसनका साथ अगाडि बढिरहेको छ । त्यसैले सदियौँदेखि भ्रष्टाचारको भुङग्रोमा जनता छटपटाई रहेको अवस्थामा अहिले हामी फेरि भ्रष्टाचारको भुङग्रोमा अगुल्टो ठोस्ने काम गर्दैनौँ । अगुल्टो निभाउने काम गर्छौ । र नेपाली जनतालाई भ्रष्टाचारको भुङग्रोबाट बाहिर निकाल्ने काम यो सरकारले गर्छ । गठबन्धन सरकारले गर्छ ,। यो मिसनबाट गठबन्धन सरकार पछि हट्दैन । एक पछि अर्को गर्दै भ्रष्टाचार काण्डको फाइल खोल्दै खोल्दै जाने हो ।

वर्तमान सकरकारले भ्रष्टाचारको काण्डलाई निर्मूल पार्ने काम गर्ने उनको भनाइ छ ।

उनले भने ‘ यो गठबन्धन सरकार ढल्छ यो सरकार ढलिहाल्छ भन्ने पनि सुन्छु तर यो ढल्दैन । यदि कसैले यो गठबन्धन ढलिहाल्छ की गईहाल्की भनेर आशमा गर्छ भने ,भोकाएको स्यालले हात्ती मरोस् भनेर सराप्दैमा हात्ती मर्दैन । हल्लाको पछाडि लगाएर पार्टी र सरकारलाई कमजोर पार्ने काम गरेको बताए। त्यसैले हामी ठिक दिशामा छौं ।

प्रतिक्रिया दिनुहोस