काठमाडौँ। नेपाली काँग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा जारी रहेको छ ।
काँग्रेसबाट मन्त्रिपरिषद्मा पठाउने थप मन्त्रीको नामको टुङ्गो लगाउने सभापति शेरबहादुर देउवा निवास बैठक बसिरहेको छ ।
वैशाख ३ मा आठौं पटक मन्त्रिपरिषद् विस्तार हुँदा समेत सरकारले पूर्णता पाउन सकेको छैन।