२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोगले गर्‍यो क्याम्पसहरू मर्जरमा जान सक्ने गरी बाटो खुला

अ+ अ-

काठमाडौँ। विश्वविद्यालय अनुदान आयोगले क्याम्पसहरू मर्जरमा जान सक्ने गरी बाटो खुला गरेको छ ।

अध्यक्ष प्रा.डा.देवराज अधिकारीका अनुसार शिक्षा मन्त्रालयका सचिव, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीसँग छलफलपछि क्याम्पसहरू मर्जरमा जान सक्ने गरी सैद्धान्तिक सहमति गरिएको हो ।

राष्ट्रिय शिक्षा नीति, २०७६ ले विद्यार्थी संख्या कम भएका क्याम्पस वा शिक्षण संस्थाहरूलाई मर्जर (गाभ्ने) मा लाने नीति लिएको छ । आयोगको अनुसार सय जना विद्यार्थी भएको ६२४ वटा, १०१ देखि २०० जना विद्यार्थी रहेका २७७ वटा, २०१ देखि ५०० सम्म विद्यार्थी भएका ३०८ वटा, ५०१ भन्दा बढी भएका २३१ वटा क्याम्पस छन् ।

उच्च शिक्षामा छरिएर रहेका शैक्षिक कार्यक्रमलाई एकीकृत गरी गुणस्तरीय शिक्षामा विद्यार्थीको पहुँच विस्तार गर्न, उच्च शिक्षा दिने शैक्षिक संस्थाहरूको आर्थिक स्थिति, प्रतिस्पर्धात्मक क्षमता, आत्मनिर्भरता र दिगोपनलाई सुदृढ गर्न लगायतका कारण मर्जरको आवश्यकता रहेको आयोगको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस